November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौँ – सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले अधिवेशन अन्त्यमा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुनेगरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् ।

Advertisement