November 15, 2026, Sunday
२०८३ कार्तिक ३०
1:37:26 pm

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पक्षका ३ प्रदर्शनकारी पक्राउ

२०७८ कार्तिक २३

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्न नेपाल बार एसोसिएसनमा पुगेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार तारा बराल सहित ३ जना पक्राउ परेका हुन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको बिरुद्धमा प्रदर्शन धानन्यायाधीगरिरहेको छ भने बरालको समूह प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्न बार परिसरमा पुगेका थिए ।

Advertisement