स्रोतका अनुसार भेलि तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिनेगरि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदमा प्रस्ताव लगेको बुझिएको छ ।
विदामा सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द हुनेछन् ।
अहिले सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ ।