November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आगामी पुस २२ गते बस्ने गरी बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।

त्यस्तै, आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको स्रोतले जनाएको छ ।

Advertisement