November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Advertisement