November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन: माधव नेपालले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न आफ्नो पार्टीको समर्थन नहुने बताएका छन् ।

संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’ सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ ।

Advertisement