November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन

२०७८ फाल्गुन ११

काठमाडौं । अमेरिकी अनुदान एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन भएको छ । एमसीसी खारेज संयुक्त अभियानले राजधानीमा विरोध प्रदर्शन गरेको हो ।

एमसीसी सम्झौता खारेज गरौं, साम्राज्यवादी हस्तक्षेपको प्रतिरोध गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लेखिएका ब्यानरसहित प्रदर्शनकारीहरूले प्रदर्शन गरेका थिए ।

Advertisement