July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साहको अग्रता कायम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राखेका छन् ।

अहिलेसम्मको मत परिणाम अनुसार साहले ४१३ मत प्राप्त गरेका छन् भने स्थापितले ३३६ मत प्राप्त गरेका छन् । यस्तै, पाँच दलीय सत्ता गठबन्धनबाट काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २३३ मत प्राप्त गरेकी छन् ।

शाह एमालेका मेयर उम्मेदवार केशव स्थापितभन्दा ४७ मतले अगाडि छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयर उम्मेदवार मदनदास श्रेष्ठभन्दा १८० मतले अगाडि छन् ।

Advertisement