November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

माओवादीका समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक

काठमाडौं । प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले ११० जना उम्मेदवाहरुको नाम सार्वजनिक गरेको हो ।

आज बिहान सार्वजनिक भएको सूचीको एक नम्बरमा महिला र आदिवासी जनजाती कोटाबाट भोजपुरकी दुर्गा राई छिन् भने पुरुष आदिवासी जनजातीको सूचीको पहिलो नम्बरमा भोजपुरका अजम्बर राई काङमाङ छन् ।

यस्तो छ माओवादी केन्द्रका समानुपातिक उम्मेदवारहरुको सूचीः

Advertisement