November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गठबन्धनका उम्मेदवार जिताउँन नेताहरुको अपिल

२०७९ कार्तिक ११

काठमाडौं । सत्तारुढ गठबन्धका नेताहरुले गठबन्धनका उम्मेदवार जिताउँन अपिल गरेका छन् । प्रधानमन्त्री देउवा लगायत चार दलका शिर्ष नेताहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

केही स्थानहरुमा देखिएका विवादलाई निष्कर्षमा पुर्‍याउन प्रतिवद्ध रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानहरुमा देखिएका विवादलाई निष्कर्षमा पुर्‍याउन प्रतिवद्धता व्यक्त गर्दछौं ।’

विज्ञप्तिमा केही स्थानहरुमा मित्रवत प्रतिस्पर्धा गर्ने तय गरिएको पनि उल्लेख छ ।

Advertisement