July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

ओलीको प्रस्ताव- अध्यक्ष छोड्दिन्छु, चुनावमा आउनुस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा आउने भए अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्।

बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले चुनावमा प्रचण्ड–माधव समूह आए अध्यक्ष पद छोड्ने प्रतिबद्धता जनाए।

Advertisement