November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

शाहले आजै शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिँदै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

Advertisement