November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ । 

Advertisement