November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयको आह्वानमा दिउँसो २ बजे दलहरूको बैठक बस्न लागेको हो ।

बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।

फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् ।

Advertisement