November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

आज बिहान ११ बजे  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका कामकारबाही र समसामयिक विषयमा छलफल हुने छ। 

Advertisement