November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

नेता कार्यकर्तालाई शेखरको आग्रह- खादा र फूल दिने काम बन्द गरौं

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोरोना जोखिम कायम रहेकाले खादा र फूल दिने कार्य बन्द गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

कार्यक्रममा सबैले अनिवार्य रूपमा मास्क लगाउन उनले आग्रह गरेका छन्। नेताको स्वागतस्वरुप माला, खादा लगाइदिने र फूल दिने कार्य बन्द उनको आग्रह छ।

कोभिड-१९ को उच्च जोखिम यथावत रहेकाले सतर्कता अपनाउन उनले अनुरोध गरेका हुन्।

Advertisement