July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

पहिरोले बूढीगंगा नदी थुनियो, उच्च सतर्कता अपनाउन आग्रह

बाजुरा- बाजुराको गौमुल गाउँपालिकास्थित बूढीगंगा नदी थुनिएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधबार दिउँसो सूचना जारी गरी नदीमा पहिरो खसेर पानी थुनेको जानकारी दिएको हो । ‘तटीय क्षेत्रहरूमा साँझसम्मै उच्च सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ ।

Advertisement