August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

उपनिर्वाचनमा शान्ति सुरक्षका लागि सेना प्रयोग गर्न अनुमति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनको शान्ति सुरक्षका लागि नेपाली सेना प्रयोग गर्न अनुमति दिएका छन्

राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो ।

Advertisement