August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

लैनचौरस्थित शहीद उद्यानमा विशेष श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं । लैनचौरस्थित शहीद उद्यानमा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार सहिद दिवसको अवसरमा नेपालका प्रधानमन्त्री सुशिला कार्की, काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता ढंगोल लगायतले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।