November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रधानमन्त्री फुटबल खेल हेर्न दशरथ रंगशाला पुगे

काठमाडौँ – प्रधानमन्त्री केपी ओली त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका छन्।  सोमबार बंगलादेश र नेपालबीचको फाइनल खेल भइरहेको छ ।उनी त्यही खेल हेर्न उनी साझ रंगशाला पुगेका हुन्।

फाइनल खेल बंगलादेश र नेपाल विच हुदै छ । प्रधानमन्त्रीओली सहित अन्य नेकपा एमालेका शीर्ष नेताहरू रंगशाला पुगेका छन्।  

Advertisement