November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

एमसिसी संसदबाट अनुमोदन हुने बाटोमा गएको छ: मन्त्री ज्ञानेन्द्र कार्की

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले  एमसिसी संसदबाट अनुमोदन हुने बाटोमा गएको बताएका छन्।

बिहीबार साँझ गठबन्धन बैठक सकिएपछि पत्रकारसँगै कुरा गर्दै उनले सो कुरा बताएका हुन्। ‘एमसिसी संसदबाट अनुमोदन हुने बाटोमा गएको छ’, उनले भने,‘फागुन १६ गतेभित्र अनुमोदन गरिसक्नुपर्नेछ।’

Advertisement