इटहरी । इटहरी उपमहानगरपालीकाको वडा नम्बर–२० मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसका मणिराम श्रेष्ठ ११ सय ८६ मत प्राप्त गरी विजयी बनेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजकुमार राईले ७८६ मत ल्याएका छन् ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology