November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटिका सदस्यले लिए सपथ

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले विद्यार्थी विशेष जिल्ला कमिटीमा प्रस्तावित गरेका ३३ जनाले आज सपथ लिएका छन् ।

उनिहरुलाई पार्टीको केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा अध्यक्ष माधव नेपालले शपथ गराएका हुन् ।

अध्यक्षमा सुदेश पराजुली सदस्यहरुमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम, डा. निश्चल गुप्ता लगायत ३३ जनाले आज शपथ लिएका हुन् ।

Advertisement