July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरूण सुवेदी नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरूण सुवेदी नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार बनाउने निर्णय गरेको हो।

विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा आवद्ध रहँदै पछिल्लो समय उनी व्यवसायमा संलग्न थिए।

Advertisement