November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

जसपाको प्रवक्तामा मनिस कुमार सुमन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को प्रवक्ता मनिस कुमार सुमन बनेका छन् । उनलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

आफूलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिने नेतृत्वप्रति सुमनले धन्यवाद ज्ञापन गरेका छन् ।

Advertisement