November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सरकारको प्रवक्तामा अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल सरकारको प्रवक्ता बनेका छन् । गृहमन्त्री रवि लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रस्ताव अस्वीकार गरेपछि पौडेल प्रवक्ता बनेका हुन् ।

मन्त्रिपरिषद् पूर्णरुपमा बिस्तार नहुञ्जेलका लागि मात्रै पौडेलले प्रवक्ताको जिम्मेवारी लिएका हुन्।
अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रीले प्रवक्ताको जिम्मेवारी पाउनेछन् ।

Advertisement