November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीको  स्थायी कमिटीको बैठक बस्दै, पार्टीको अबको भूमिकाबारे छलफल हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटीको बैठक आज (सनिवार) बस्दैछ ल । बैठक बिहान ११ बजेलाई बोलाइएको छ ।

आज बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल र चुनावको समीक्षा गरिने जनाइएको छ । यस्तै, बर्तमान परिस्थितिमा पार्टीको अबको भूमिकाबारे पनि छलफल हुनेछ ।

बैठक पार्टी कार्यालय आलोकनगरमा बस्ने नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधरले बताए ।

Advertisement