काठमाडौं । आज नेकपा ( एकीकृत समाजवादी ) को सचिवालय बैठक बस्दै छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहिबेर अघि सचिवालयको ४५ औ बैठक सुरु भएको हो ।
बैठकले समसामयिक विषयमा छलफल गरी निर्णय गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।