November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सभामुख देवराज घिमिरेद्वारा पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति भावन शितल निवासमा सभामुख घिमिरेले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका घिमिरे बिहीवार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए।

Advertisement