November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर महासचिव चन्द र विश्वकर्माले प्रचण्डसँग भेट गरेका हुन्। 

उनीहरुले यसअघिका सरकारसँग भएका सहमति पालना गर्न प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएका छन्। 

Advertisement