November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

ओलीसँगको भेटमा प्रचण्डले भने- हामी एकै ठाउँमा छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न बालकोट निवासमा पुगेका थिए ।

भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको जनाइएको छ । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताए ।

Advertisement