November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

नागरिकता विधेयकविरूद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । नागरिकता विधेयकविरूद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ । मंगलबार (आज) का लागि पेशी तोकिएको उक्त रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो ।

दिउँसो खाजापछि हेर्न भनिएको उक्त रिट अन्य दुईटा मुद्दाहरू हेर्न बाँकी रहेकोले हेर्न नभ्याइनेमा राखिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

Advertisement