November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक ७ गते बिहीबार बिहान ११ः३० बजेका लागि बोलाएको हो ।

पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ । 

Advertisement