November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २८) मा सहभागी हुन गत बुधबार संयुक्त अरब इमिरेट् दुबई गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन्।

उनी आज साँझ साढे ६ बजे स्वदेश फर्किन लागेको उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार र शनिबार सम्मेलनको विभिन्न बैठकहरूमा सहभागी भएका थिए। शनिबार उनले कोप २८ लाई सम्बोधन गरेका थिए ।

Advertisement