November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नाम सिफारिस गर्न जसपाको सर्कुलर 

संसदीय निर्वाचन क्षेत्र समन्वय समितिकाअनुसार पुस १० भित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ भित्र प्रदेश समितिमा उम्मेदवारको नाम पठाइसक्नुपर्नेछ ।

पार्टी प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० भित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनासम्म हुनेगरी उम्मेदवारको नामावली पठाइसक्न मातहत समितिलाई सर्कुलर गरिएको जनाइएको छ

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । 

Advertisement