August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

कोशी प्रदेश प्रमुख खापुङद्वारा प्रदेशसभा अधिवेशन आव्हान

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको अधिवेशन आव्हान गरेका छन्

कोशी प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यहरूको मिति २०८० चैत्र २६ गतेका लिखित अनुरोध भएबमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम सम्वत् २०८१ साल वैशाख ६ गते विहिबार दिनको १ः०० बजे कोशी प्रदेशभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरेका हुन्।

Advertisement