September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो: उद्योगमन्त्री

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनअदातलमै जाने भनेर विघटन गर्नुपरेको स्पष्ट गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले देशलाई औद्योगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताउनुभयो ।

Advertisement