November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते

काठमाडौँ – नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको केन्द्रीय समितिको बैठकले चैत २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय गरिएको छ । निर्वाचनको मिति चैत ७ गते सार्वजनिक गरिने बताइएको छ ।

Advertisement