काठमाडौ । गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।
संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो । कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।