November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

शाहरुख खानका छोरा आर्यन खान रिहा

२०७८ कार्तिक १३

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलबाट रिहा भएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान २७ दिनपछि जेलबाट बाहिर निस्किएका हुन् ।

आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए ।

Advertisement