November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

चर्चित र्‍यापर ‘लाहुरे’ लागूऔषध मुद्दामा पक्राउ

काठमाडौं । चर्चित र्‍यापर आशिष राना ‘लाहुरे’ पक्राउ परेका छन्। उनी पोखराको न्युरोडबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई लागुऔषध मुद्दामा हिजो बेलुकी पक्राउ परेका हुन्।

आशिष रानालाई लागु औषधको मुद्दामा ल्याएको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Advertisement