November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

वामदेव दम्पत्तिद्धारा अंग्रेजी नयाँ वर्ष र नेपाली टोपी दिवसको शुभकामना

काठमाडौं । पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले अंग्रेजी नयाँ वर्ष २०२२ र टोपी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गौतमले पत्नी तुलासा थापासहित शुभकामना व्यक्त गरेका हुन् ।

गौतमले सामाजिक सञ्जाल फेशबुकमार्फत टोपी लगाएको तस्विर सार्वजनिक गर्दै लेखेका छन्, “अङ्ग्रेजी नयाँ वर्ष सन द्दण्द्दद्द र नेपाली टोपी दिवसको हार्दिक शुभकामना ।”

Advertisement