November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

जोशी ६ दिनपछि सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । १०२ वर्षीय जोशीको छातीमा निमोनिया देखिएको थियो ।

Advertisement