November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

म्यादी प्रहरीको पोशाकमा भाइरल भिडियो बनाउने व्यक्ति पक्राउ

काठमाडौं । म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाउने व्यक्ति फक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

किशोरले बनाएको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।

कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

Advertisement