November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

बजेट नागरिकको विकास र समृद्धिको आकांक्षामा केन्द्रित रहेको अर्थमन्त्री शर्माको भनाइ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्ने गरी बजेट ल्याएको बताएका छन् ।

आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा रहेको वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई केन्द्रमा राखेर बजेट बनाएको बताए ।

यस्तै, उनले गठबन्धन सरकारका साझा न्यूनतम कार्यक्रम, संघीय सांसद र प्रदेश तथा स्थानीय सरकारको माग र सुझावमा आधारित भएर बजेट बनाएको बताए ।

Advertisement