November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

महानगर प्रमुख रेनु दाहाल र इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता

काठमाडौं । भरतपुर महानगरका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ ।

शुक्रबार भएको भेटवार्तामा इजरायली राजदूत गोदारले भरतपुरको कृषि क्षेत्रमा सघाउन चाहेको बताइएको छ ।

Advertisement