धरान । प्रतिबन्धित औषधी स्पासपाम र ट्रामडोल १५ सहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान ५ देउरालीस्थीत २४ वर्षीया बिपना तामाङ र २२ वर्षीय जनिश राई रहेका छन् ।
प्रतिबन्धित औषधीलाई औषधी व्यवस्था विभाग विराटनगरमा बुझाइने धरान थानाका डिएसपी बुद्ध श्रेस्ठले जानकारी दिएका छन् ।