November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

काठमाडौको नेपालटारमा एक महिला मृत फेला

भक्तपुर । काठमाडौको नेपालटारमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । शनिबार नेपालटारस्थित एक घरमा भाडामा कोठा लिएर बसेकी एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुर्खेत घर भई दिल माया विश्वकर्मा भन्ने महिलाको शव फेला परेको हो ।

उनी खाटमै सुतेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement