November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

मोरङमा एक महिला मृत अवस्थामा फेला

काठमाडौं । मोरङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । सोमबार रतुवामाई नगरपालिका–२ क्यापटोलास्थित कल्भटको पानी जमेको खाल्डोमा महिला मृत फेला परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत अवस्थामा फेला परेकी करिब २५ वर्षीया महिला हाल नाम, थर, वतन खुलिसकेको छैन ।

Advertisement