November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ। 

प्रतिनिधि सभा विघटनपछि पार्टीको औपचारिक धारणा तय गर्न जारी बैठकले प्रर्दशन गर्ने निर्णय बिहीबार गर्ने भएको हो। राष्ट्रिय एकता र मेलमिलाप दिवसमा विरोध प्रर्दशन गर्ने छलफल बुधबार भएपनि निर्णय भने बिहीबार गरिने भएको छ।

विरोधको मिति र कार्यक्रम औपचारिक रुपमा बिहीबार गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

Advertisement